साथी साकोसद्वारा रु.२१,५२१/- प्रधानमन्त्री दैबिक प्रकोप उद्दार राहत कोषमा जम्मा

सहकारीको सातौं सिद्दान्त ”सामुदायिक संलग्नता” लाई आत्मसात गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत यस साथी साकोसद्वारा रु.२१,५२१/- प्रधानमन्त्री दैबिक प्रकोप उद्दार राहत कोषमा जम्मा गरिएको जानकारी गराऊदछौं /

@followersSathi Co-operative

See lessSee less

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top