६६ औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा “नगरपालिका संग साथी ” कार्यक्रम अंतरगत सन्धिखर्क नगरपालिका का नगरप्रमुख, प्रमुख प्रसाशकिय अधिकृत , सन्धिखर्क वार्ड न. १/२/८ र १० का वार्ड अध्यक्ष ज्युहरु, सहकारी शाखा प्रमुख र साथी साकोसका समिति उपसमिति सदस्यहरु विच सहकारीलाई उत्पादन सङ जोड्ने विषयमा नीतिगत बहस र पालिका – सहकारी विच अन्तक्रियात्मक छलफल , २०८० सालको भित्तेपात्रो विमोचन, शुभकामना आदानप्रदान सम्पन्न भएको छ।साथै साथी बहुउद्देश्यीय सहकारी लि ले संचालक गरेको स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेको साथी बहुउद्देश्यीय उधोगको विक्री केन्द्रको अबलोकन गरिएको थियो ।उक्त अबसरमा उक्त विक्री केन्द्रमा नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष श्री पिताम्बर भुसाल ज्यु पनि ग्राहको रूपमा उपस्तिथित भै हौसला बढाउनु भएको थियो।
तस्विहरूः









तस्विरः घनस्याम पाैडेल






