छिटो, छरितो र सुलभ ब्याजदरमा कर्जा सुविधा! आदरणीय शेयरसदस्य ज्यूहरूकाे माग र आवश्यकतालाई मध्यनजर गर्दै हामीले सुलभ ब्याजदर मा निम्न कर्जाहरू उपलब्ध गराउँदै अाइरहेकाे जानाकारी गराउदछाैँ । साथी सजिलो कारोबार कर्जा (व्यावसायिक तथा कृषि प्रयोजनका लागि) ब्याजदर: ६.५% देखि ७.५% सम्म मात्र! साथी छहारी कर्जा (घर/जग्गा खरिदका लागि) ब्याजदर: ६.५% देखि ७.५% सम्म मात्र! विशेषता: […]
वा शुल्क तथा निबेदन दस्तुर हटाईएको सम्बन्धमा !! नेपाल सरकार भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सहकारी रजिष्ट्रारको कार्यालयबाट जारी भएको निर्देशनलाई आधार मानी सञ्चालक समितिले संस्थाबाट सदस्यहरुलाई ऋण लगानी गर्ने सन्दर्भमा हाल लिँदै आएको सेवा शुल्क र निवेदन दस्तुर पूर्ण रुपमा हटाउने निर्णय गरेको व्यहोरा सम्बन्धित सम्पूर्णमा जानकारीको लागि यो सूचना […]

