प्रदेश सहकारी रजिस्ट्रार कार्यलयका रजिस्ट्रार ज्यु, लुम्बिनी प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष ज्यु, राष्ट्रिय सहकारी बैक प्रदेश कार्यलय बुटवलका प्रमुख ज्यु लगायतका विशिष्ट व्यक्तित्वहरु बाट आज भएको साथी साकोसको अनुगमन तथा निरीक्षण गरि अमुल्य सल्लाह सुझाव प्रदान गर्नुभएकोमा हार्दिक आभार व्यक्त गर्दछौं ।













