साथी नियमित बचत

मासिक रुपमा अनिवार्य जम्मा गर्नुपर्ने

साथी दैनिक बचत

दैनिक रुपमा सदस्यको घर पसलमा पुगी संकलन गरिने

साथी ऐच्छिक बचत

सदस्यको इच्छा अनुसार राख्न र निकाल्न सकिने

साथी बाल बचत

अवधिको आधारमा ब्याजदर गणना हुने

साथी लघुवित्त बचत

समुह बनाई बचत गर्ने

साथी वैदेशिक रोजगार बचत

वैदेशिक रोजगारमा भएका सदस्यहरुका लागि

साथी समृद्धि बचत

नियमित बचतको अवधि पुरा भएको तथा संस्थाबाट दिईने बोनसका लागि

साथी सुनौलो भविष्य बचत

ऐच्छिक रुपमा संस्थामा लामो समय सम्म जम्मा गर्न सकिने

साथी अैँचाेपैँचाे बचत

व्यवसायिक समुहको लागि विशेष बचत सुविधा

साथी आवद्धिक बचत

अग्रिम अवधि तोकेर बचत गर्न सकिने

Scroll to Top