राष्ट्रिय सहकारी बैंकको सहकारी स्तरीकरण कार्यक्रम अन्तर्गत ”PROTECT कार्यक्रम” बमोजिम संस्थाको अनुगमन तथा निरीक्षण कार्य सम्पन्न

राष्ट्रिय सहकारी बैंक र यस साथी बचत तथा ऋण सहकारी संस्था लि. बीचको सम्झौता बमोजिम संस्थागत सुशासन कायम गर्न, जोखिम व्यबस्थापनमा सहजीकरण गर्न तथा वित्तीय सक्षमता सुदृढ बनाउन राष्ट्रिय सहकारी बैंकको सहकारी स्तरीकरण कार्यक्रम अन्तर्गत ”PROTECT कार्यक्रम” बमोजिम संस्थाको अनुगमन तथा निरीक्षण कार्य सम्पन्न भएको छ

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top