#बैंकदेखि साथी सहकारीसम्म, पैसा पठाउन अब एकदमै सरल ! ![]()
![]()
साथी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका आदरणीय शेयर सदस्य ज्युहरूमा खुसीको खबर! अब तपाईंहरूले कुनै पनि बैंक खाताबाट आफ्नो साथी सहकारीको खातामा QR कोड मार्फत सजिलै, सुरक्षित र तुरुन्तै फण्ड ट्रान्सफर गर्न सक्नुहुनेछ। ![]()
![]()
कारोबार सीमा (Transaction Limit):
-प्रति कारोबार (Per Transaction): रु. १,००,००० /- (१ लाख) सम्म
-प्रति दिन (Per Day): रु. ३,००,००० /- (३ लाख) सम्म
-प्रति महिना (Per Month): रु. २०,००,००० /- (२० लाख) सम्म
मुख्य विशेषताहरू:
-QR मार्फत बैंकदेखि सहकारी खातामा फण्ड ट्रान्सफर।
-पूर्ण सुरक्षित र भरपर्दो प्रविधि।
-तत्काल भुक्तानी (Instant Payment) को सुविधा, जसले गर्दा कार्यालयसम्म धाइराख्नु नपर्ने।







