सन्धिखर्क नगरपालिकाको उत्कृष्ट संस्थाको रूपमा सम्मानित साथी साकोस

६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सन्धिखर्क नगरपालिकाले हाम्रो साथी साकोसलाई सहकारी क्षेत्रमा गरेको योगदानको कदर गर्दै सन्धिखर्क नगरपालिकाको उत्कृष्ट संस्थाको रूपमा सम्मानित गरेकोले हाम्रा सम्पुर्ण शेयर सदस्य ज्युहरुलाई हार्दिक बधाई तथा शुभकामना साथै सन्धिखर्क नगरपालिकालाई हार्दिक धन्यवाद।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top