सुचना! सुचना!! सुचना !!!
यस साथी साकोसको आयोजनामा, जिल्ला सहकारी संघ लि.,अर्घाखाँचीको समन्वयन र कलश स्टक मार्केट (ब्रोकर न.७४) को प्राबिधिक सहयोगमा “वित्तीय साक्षरता तथा शेयर शिक्षा कार्यक्रम ” यहि माघ १७ गते शनिबारको दिन सन्धिखर्क -०१,पुलचोक स्थित होटल साथीमा सन्चालन हुन गैइरहेको जानकारी गराउदछौँ।
