राष्ट्रिय वाणिज्य बैंक, सन्धिखर्क शाखाद्दारा ‘उत्कृष्ट ग्राहक’ काे रूपमा संस्था सम्मानित

राष्ट्रिय वाणिज्य बैंक, सन्धिखर्क शाखाद्दारा आफ्नो ६१ औँ वार्षिक उत्सवको उपलक्ष्यमा ‘उत्कृष्ट ग्राहक’ काे रूपमा संस्था सम्मानित भएकाे छ‍ । राष्ट्रिय वाणिज्य बैंक, सन्धिखर्क शाखा परिवारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछाैँ, साथै हाम्रो Sathi Co-operative का सम्पुर्ण शेयर सदस्य ज्युहरुलाई हार्दिक बधाई !!!

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top