सहकारी सम्बन्धि समसामयिक विषयमा अभिमुखिकरण तालिम सफलतापुर्वक सम्पन्न

साथी साकोस र साथी बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजनामा राष्ट्रिय सहकारी बैंक लि. लुम्बिनी प्रदेश कार्यलयको प्राविधिक सहयोग तथा जिल्ला सहकारी संघ अर्घाखाँचीको समन्वयमा दुवै संस्थाका नवनिर्वाचित संचालक समिति, लेखा सुपरिवेक्षण समिति र कर्मचारीहरुलाई आ-आफ्नो जिम्मेवारी र भुमिका तथा सहकारी सम्बन्धि समसामयिक विषयमा अभिमुखिकरण तालिम सफलतापुर्वक सम्पन्न भएको छ।

🙏🏼
🙏🏼

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top