सहकारी सम्बन्धि अभिमुखिकरण तालिम सञ्चालन हुने सुचना

राष्ट्रिय सहकारी बैंक लि. लुम्बिनी प्रदेश कार्यलयकाे प्राविधिक सहयोगमा नवनिर्वाचित संस्थाका संचालक समिति, लेखा सुपरिवेक्षण समिति र कर्मचारीहरुलाई आ-आफ्नो जिम्मेवारी र भुमिका तथा सहकारी सम्बन्धि समसामयिक विषयमा अभिमुखिकरण तालिम सञ्चालन हुनेबारे सुचना ।।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top