यस साथी साकोसको ११ औं विस्तारित बैठक आ.व. ०७९/०८० को वार्षिक समिक्षा , आ. व. ०८०/०८१ को प्रस्तावित नीति , कार्यक्रम तथा बजेट तर्जुमा गर्दै ११ औं वार्षिक साधारणसभामा प्रस्तुत हुने प्रतिबेदन पारित गर्दै सप्पन्न भएको छ। उपस्तिथित सम्पूर्ण सहभागी तथा सहजीकरण गर्ने सहकारी विज्ञ श्री नारायण बेल्वासे ज्युलाई विषेश धन्यवाद ।






















