छिटो, छरितो र सुलभ ब्याजदरमा कर्जा सुविधा! ![]()
आदरणीय शेयरसदस्य ज्यूहरूकाे माग र आवश्यकतालाई मध्यनजर गर्दै हामीले सुलभ ब्याजदर मा निम्न कर्जाहरू उपलब्ध गराउँदै अाइरहेकाे जानाकारी गराउदछाैँ ।
साथी सजिलो कारोबार कर्जा (व्यावसायिक तथा कृषि प्रयोजनका लागि)
ब्याजदर: ६.५% देखि ७.५% सम्म मात्र!
साथी छहारी कर्जा (घर/जग्गा खरिदका लागि)
ब्याजदर: ६.५% देखि ७.५% सम्म मात्र!
विशेषता: छिटो प्रक्रिया, झन्झटमुक्त सेवा र सुलभ ब्याजदर!
थप जानकारी तथा सम्पर्कका लागि:
फोन नं: ०७७-४२०४७८ मोबाइल नं: ९८५७०६९४७८







