वा शुल्क तथा निबेदन दस्तुर हटाईएको सम्बन्धमा !!
नेपाल सरकार भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सहकारी रजिष्ट्रारको कार्यालयबाट जारी भएको निर्देशनलाई आधार मानी सञ्चालक समितिले संस्थाबाट सदस्यहरुलाई ऋण लगानी गर्ने सन्दर्भमा हाल लिँदै आएको सेवा शुल्क र निवेदन दस्तुर पूर्ण रुपमा हटाउने निर्णय गरेको व्यहोरा सम्बन्धित सम्पूर्णमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ![]()







