साकाेस एकीकरण सम्बन्धी सम्युक्त प्रशिक्षण तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न ।

जिल्ला सहकारी संघ,अर्घाखाँची र अर्घाखाँची जिल्ला बचत संघकाे समम्वयन,राष्ट्रिय सहकारी बैँङ्क लि. का प्रशिक्षण विभाग,काठमाण्डाैमा कार्यरत श्री नारायण बेल्बासे ज्यूकाे प्रशिक्षण तथा यस साथी साकाेस,अर्घाखाँची साकाेस र त्रिवेणी साकाेसकाे अायाेजनामा साकाेस एकीकरण सम्बन्धी सम्युक्त प्रशिक्षण तथा अन्तरक्रियात्मक कार्यक्रम सफलतापुर्वक सम्पन्न भएकाे छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top