संस्थाले प्रत्येक वर्षको श्रावण महिना भित्र अनिवार्य गर्नुपर्ने बैठक जसमा अघिल्लो आर्थिक वर्षको समिक्षा हुन्छ , आउँदो आर्थिक बर्षका नीति , कार्यक्रम र बजेटका मस्यौदा माथी व्यापक बहस र छलफल हुन्छ,वार्षिक साधारणसभामा प्रस्तुत हुने प्रतिबेदनको खाका पारित हुन्छ, लेखा परिक्षक वा प्रतिनिधि मार्फत सम्पन्न लेखापरीक्षण प्रतिबेदन बारेमा जानकारी दिने गरिन्छ ।यस बैठकमा संचालक समिति , लेखा सुपरिवेक्षण समिती , सल्लाहकार ,सबै उपसमिति, वित्तीय क्षेत्रमा काम गर्ने तथा ज्ञान् भएका शेयर सदस्यहरु र कर्मचारीको सहभागिता रहन्छ ।यस पटकपटकको १२ औं विस्तारित बैठक यहि मिति २०८१ श्रावण २६ गते शनिबार विहान ठिक १०.३० बजे सन्धिखर्क -०१, पुलचोक स्थित होटल साथीमा हुन गइरहेकोले सम्मब्धित सबै समिति ,उपसमिति र कर्मचारीहरुलाई उपस्थितिको लागि अनुरोध छ।








Thank you for sharing this insightful article! I found the information really useful and thought-provoking. Your writing style is engaging, and it made the topic much easier to understand. Looking forward to reading more of your posts!