प्रविधिको प्रभाबकारी प्रयोग गरि सदस्यलाई गुणस्तरीय सेवा प्रदान गरेकोमा InfoDevelopers Pvt.Ltd. तथा Ankur InfoTech द्रारा आयोजित डिजिटल सचेतता तथा सहकारी भेटघाट कार्यक्रमको अबसरमा बुटवलमा संस्था सम्मानित भएकाे छ । #InfoDevelopers#AnkurinfoTech तथा #infinity#software परिवारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछाैँ । साथै हाम्रो सबै Sathi Co-operative का शेयर सदस्य ज्युहरुलाई हार्दिक बधाई !!!









