साथी महिला सशक्तीकरण क्लब गठन तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न

साथी बचत तथा ऋण सहकारी संस्था लि. महिला परिचालन उपसमितिको आयोजनामा ६८ औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा साथी महिला सशक्तीकरण क्लब (Sathi Woman’s Empowerment Club )गठन तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । उक्त महिला सदस्यहरुको भेलाले निम्न अनुसारको कार्य समिति गठन गरेको छ।

अध्यक्ष :बिना पन्थी

उपाध्यक्ष :आशा केसी

सचिव : भावना केसी

कोषाध्यक्ष : बसन्ता खत्री

सदस्यहरु: सरस्वता खड्का, मिना अधिकारी, मन्जु शाह,पवित्रा पौडेल,पुष्पा जि.सि.,गिता खनाल,अस्मिता पोख्रेल, माया भुसाल,रमा सार्की,राधा खनाल, कमला बन्जाडे र दुर्गा श्रेष्ठ

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top