साथी बचत तथा ऋण सहकारी संस्थाको एघाराैँ वार्षिक साधारण सभा सम्पन्न

यस साथी साकोसको ११ औं वार्षिक साधारणसभा सफलतापुर्वक सप्पन्न भएको छ। प्रमुख अतिथिको रूपमा उपस्थित भैइ हाम्रो हौसला बढाईदिनुहुने सन्धिखर्क नगरपालिकाका आदरणीय नगरप्रमुख ज्यु लगायत अन्य अतिथी ज्युहरुलाई हार्दिक धन्यवाद ! साथै उपस्थित सबै शेयर सदस्य ज्युहरुलाई हार्दिक आभार व्यक्त गर्दछौं ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top