नेपाल सरकार मन्त्रीपरिषद्को मिति २०८२ मंसिर १५ गतेको निर्णयानुसार मिति २०८२ माघ १ गतेबाट लागू हुने गरी रु. ५,००,०००/-(अक्षेरुपी-रु. पाँच लाख मात्र)। वा सो भन्दा माथिको रकम बैंक वित्तीय संस्था मार्फत लिने दिने कारोबार हुने गरी निर्णय भएअनुसार यस संस्थाबाट रु. ४,९९,९९९/ अक्षेरुपी रु चार लाख उनान्सय हजार नाै सय उनान्सय । सम्म मात्र नगदमा कारोबार हुने र साे सिमा भन्दा माथिको कारोवार बैकिंड उपकरण एकाउन्ट पेयी चेक मार्फत हुने व्यहोरा यसै सूचना मार्फत सम्बन्धित सम्पूर्ण शेयर सदस्य महानुभावहरु तथा सरोकारवालाहरुमा सूचित गरिन्छ।
















































