अवलोकन भ्रमण तथा सदस्य सामिप्यता कार्यक्रम सम्बन्धी सुचना !!

यस संस्थाकाे १३ अाैँ वार्षिक साधारण सभाबाट पारित अा.ब.०८२/०८३ काे वार्षिक कार्ययाेजना बमाेजिम तथा ६९औं राष्ट्रिय सहकारी दिवसको अवसरमा यहि चैत्र २१ गते शनिबारका दिन गुल्मी जिल्लाको पबित्र स्थल रेसुङ्गा धाम सहित अन्य स्थानहरूमा अवलोकन भ्रमण कार्यक्रम अायाेजना गरिएकाले उक्त भ्रमण कार्यक्रममा सदस्य न. ७०० सम्मका ३५ जना सदस्यहरूलाइ सदस्य नम्बर क्रम संख्याकाे अाधारमा छनाैट गरिने भएकाले जान इच्छुक सदस्यले तल दिइएका फाेन नम्बरमा नाम टिपाउनुहुन अनुराेध छ🙏🙏साथै संस्थाकाे कार्यलयबाट पनि फाेन सम्पर्क भइरहेकाे जानाकारी गराउदछाैँ ।

पुनश्चः सदस्यहरूलाइ सदस्य नम्बर क्रम संख्याकाे अाधारमा छनाेट गरिनेछ । साथै एक पटक भ्रमणमा गइसकेकाे सदस्यलाइ पुनः भ्रमणमा सहभागी गराइनेछैन ।

सम्पर्क न.९८५७०६९४७८,०७७४२०४७८,९८४७३४३६२८

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top