साथी महिला सशक्तीकरण क्लब गठन सम्बन्धी सुचना ।।

यस साथी साकोसका महिला सदस्यहरुको क्षमता तथा नेतुत्व विकास , उधमशिलता विकास र वचत गर्ने बानिको विकासको लागि साथी महिला सशक्तीकरण क्लब “Sathi Women’s Empowerment Club” गठन गर्न लागिएकोले ईच्छुक महिला सदस्य ज्युहरुले यहि मिति २०८१ चैत २२ गते दिउँसो १ बजे भित्र कार्यलयमा सम्पर्क गरि आआफ्नो नाम टिपाउनु हुन अनुरोध छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top