बाल क्लब गठनका लागि बाल बचतकर्ताहरूकाे भेला सम्बन्धी सुचना ।।

यहि २०८१ पाैषमा हाम्रा बाल वचतकर्ता हरुको भेला हुँदैछ। बाल क्लबमा सामेल हुन चाहने बाल सदस्यहरुले कार्यलयमा सम्पर्क गरि नाम टिपाउने काम भैरहेको छ।यदि कुनै शेयर सदस्यहरुलाई आआफ्ना नानीवाबु लाई क्लबमा सामेल गराउन चाहनुहुन्छ भने यहि २०८१ मंसिर भित्र वाल वचतकर्ता सदस्यको रूपमा सदस्यता लिनुहुन अनुरोध गर्दछौं ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top