#बैंकदेखि साथी सहकारीसम्म, पैसा पठाउन अब एकदमै सरल ! साथी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका आदरणीय शेयर सदस्य ज्युहरूमा खुसीको खबर! अब तपाईंहरूले कुनै पनि बैंक खाताबाट आफ्नो साथी सहकारीको खातामा QR कोड मार्फत सजिलै, सुरक्षित र तुरुन्तै फण्ड ट्रान्सफर गर्न सक्नुहुनेछ। कारोबार सीमा (Transaction Limit): -प्रति कारोबार (Per Transaction): रु. १,००,००० /- (१ […]
सहकारीको सातौं सिद्दान्त ”सामुदायिक संलग्नता” लाई आत्मसात गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत यस साथी साकोसद्वारा रु.२१,५२१/- प्रधानमन्त्री दैबिक प्रकोप उद्दार राहत कोषमा जम्मा गरिएको जानकारी गराऊदछौं / @followersSathi Co-operative See lessSee less
राष्ट्रिय सहकारी बैंक र यस साथी बचत तथा ऋण सहकारी संस्था लि. बीचको सम्झौता बमोजिम संस्थागत सुशासन कायम गर्न, जोखिम व्यबस्थापनमा सहजीकरण गर्न तथा वित्तीय सक्षमता सुदृढ बनाउन राष्ट्रिय सहकारी बैंकको सहकारी स्तरीकरण कार्यक्रम अन्तर्गत ”PROTECT कार्यक्रम” बमोजिम संस्थाको अनुगमन तथा निरीक्षण कार्य सम्पन्न भएको छ

