बचत सुविधा
साथी बचत तथा ऋण सहकारीमा दैनिक, मासिक, बाल बचत लगायत विभिन्न बचत सुविधाहरू उपलब्ध छन् । …
रेमिटान्स सुविधा
देश तथा विदेशबाट विभिन्न रेमिटान्स मार्फत पठाएको रकम तुरून्त भुक्तानी साथै देशभित्र पैसा पठाउने सुविधा छ ।
समाचार/कृयाकलाप

नयाँ बर्ष २०८२ को शुभकामना
नयाँ बर्ष २०८२ को उपलक्ष्यमा सम्पूर्ण सदस्यहरु, कर्मचारीहरु लगायत देश विदेश बस्ने सम्पुर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछाै ।

साथी महिला सशक्तीकरण क्लब बैठक सम्पन्न
यस साकोसको साथी महिला सशक्तीकरण क्लब (Sathi Woman’s Empowerment Club )को पहिलो बैठक सफलतापूर्वक सम्पन्न भएकाे छ ।

साथी महिला सशक्तीकरण क्लब गठन तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न
साथी बचत तथा ऋण सहकारी संस्था लि. महिला परिचालन उपसमितिको आयोजनामा ६८ औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा साथी महिला सशक्तीकरण क्लब (Sathi Woman’s Empowerment Club

साथी बाल कल्याण क्लब द्रारा आयोजित कार्यक्रम सफलतापुर्वक सम्पन्न
साथी बाल कल्याण क्लब द्रारा आयोजित विभिन्न कार्यक्रमहरुको झलक :हाम्रा बाल सदस्यहरुको प्रतिभा पहिचान गरि नेतृत्व एवं क्षमता विकास गर्दै वचत गर्ने बानिको विकास गर्नु

साथी महिला सशक्तीकरण क्लब गठन सम्बन्धी सुचना ।।
यस साथी साकोसका महिला सदस्यहरुको क्षमता तथा नेतुत्व विकास , उधमशिलता विकास र वचत गर्ने बानिको विकासको लागि साथी महिला सशक्तीकरण क्लब “Sathi Women’s Empowerment

विधार्थी संग साथी कार्यक्रम सम्बन्धि सुचना ।।
सम्पुर्ण साथी बाल कल्याण क्लबका सदस्यहरु र कक्षा ५ देखि SEE सम्मको परिक्षा दिएका विधार्थी सदस्यहरुलाई तथा अभिभावक ज्युहरुलाई यहि चैत २१ गते दिउँसो २
रेमिटान्स
सहकार्य
अर्घाखाँची युवा परिषद
साथी बहुउद्देश्यीय सहकारी संस्था लि.

