साथी शुक्रबार कार्यक्रम अन्तर्गत साथी तथा सहकारी शिक्षा कार्यक्रममा यदि कोहि सदस्य भाग लिन ईच्छुक हुनुहुन्छ भने मोबाईल न. 9857069478 मा सम्पर्क गर्न सक्नुहुनेछ ।कार्यक्रम यहि माघ ११ गते शुक्रबार संचालन हुदैछ है।

यहि २०८१ पाैषमा हाम्रा बाल वचतकर्ता हरुको भेला हुँदैछ। बाल क्लबमा सामेल हुन चाहने बाल सदस्यहरुले कार्यलयमा सम्पर्क गरि नाम टिपाउने काम भैरहेको छ।यदि कुनै शेयर सदस्यहरुलाई आआफ्ना नानीवाबु लाई क्लबमा सामेल गराउन चाहनुहुन्छ भने यहि २०८१ मंसिर भित्र वाल वचतकर्ता सदस्यको रूपमा सदस्यता लिनुहुन अनुरोध गर्दछौं ।
