साथी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सन्धिखर्क सेवा केन्द्रकाे साथ साथै साथी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्धारा सञ्चालीत साथी बहुउद्देश्यीय सहकारी उद्योग र बिक्री केन्द्रकाेकाे पनि औपचारिक उद्दघाटन सम्पन्न भएकाे छ । कार्यक्रममा उपस्थिति भइ हामीलाइ हौसला प्रदान गर्नु हुने प्रमुख अतिथि , विशिष्ट अतिथि , अतिथि ,पत्रकार , सेयर सदस्य तथा आम उपभोक्ता ज्युहरु लाई विशेष धन्यवाद साथै तपाइहरुको साथ र सहयोग यसरी नै रहिरहोस हामी हामिले गरेका प्रतिबद्धता र सेवा सदैब उच्च राख्ने छौ । जय साथी , जय सहकारी ।













































































