बचत सुविधा
साथी बचत तथा ऋण सहकारीमा दैनिक, मासिक, बाल बचत लगायत विभिन्न बचत सुविधाहरू उपलब्ध छन् । …
रेमिटान्स सुविधा
देश तथा विदेशबाट विभिन्न रेमिटान्स मार्फत पठाएको रकम तुरून्त भुक्तानी साथै देशभित्र पैसा पठाउने सुविधा छ ।
समाचार/कृयाकलाप

आ. व. २०७९/०८० को वार्षिक समिक्षा, आ. व. ०८०/०८१ को लागि नीति तथा कार्यक्रम सप्पन्न
आ. व. २०७९/०८० को वार्षिक समिक्षा , आ. व. ०८०/०८१ को लागि नीति तथा कार्यक्रम र बजेट साथै कार्यविधि संसोधन र निर्माणका लागि प्रारम्भिक मस्यौदा

सम्पूर्णमा नव वर्ष २०८० सालको हार्दिक मंगलमय शुभकामना
सम्पूर्णमा सदस्य ज्यूहरूमा नव वर्ष २०८० सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछाै….

साथी सदस्य सामिप्यता कार्यक्रम सम्पन्न
साथी सदस्य सामिप्यता कार्यक्रम अन्तर्गत चैत्र 25 गते पाल्पा रानी महल, भैरवस्थान मन्दिर हुँदै रुरु क्षेत्र सम्मकाे अवलाेकन भ्रमण सफलतापूर्वक सम्पन्न भएकाे छ ।

साथी साकोसद्दारा नि:शुल्क आँखा परिक्षण तथा मोतियाबिन्दु अप्रेसन शिविर सम्पन्न
सहकारीको सातौं सिद्धान्त समुदाय प्रतिको चासो अन्तर्गत सामाजिक उत्तरदायित्वको मर्म र भावनालाई आत्मसाथ गर्दै जिल्लाको अत्यन्त्तै विकट मानिने क्षेत्रका विपन्न वर्गहरुलाई लक्षित गर्दै मिति २०७९

सन्धिखर्क नगरपालिकाको उत्कृष्ट संस्थाको रूपमा सम्मानित साथी साकोस
६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सन्धिखर्क नगरपालिकाले हाम्रो साथी साकोसलाई सहकारी क्षेत्रमा गरेको योगदानको कदर गर्दै सन्धिखर्क नगरपालिकाको उत्कृष्ट संस्थाको रूपमा सम्मानित गरेकोले हाम्रा

साथी सहकारीको अन्तरक्रिया तथा क्यालेन्डर विमोचन कार्यक्रम
६६ औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा “नगरपालिका संग साथी ” कार्यक्रम अंतरगत सन्धिखर्क नगरपालिका का नगरप्रमुख, प्रमुख प्रसाशकिय अधिकृत , सन्धिखर्क वार्ड न. १/२/८ र
रेमिटान्स
सहकार्य
अर्घाखाँची युवा परिषद
साथी बहुउद्देश्यीय सहकारी संस्था लि.

