बचत सुविधा
साथी बचत तथा ऋण सहकारीमा दैनिक, मासिक, बाल बचत लगायत विभिन्न बचत सुविधाहरू उपलब्ध छन् । …
रेमिटान्स सुविधा
देश तथा विदेशबाट विभिन्न रेमिटान्स मार्फत पठाएको रकम तुरून्त भुक्तानी साथै देशभित्र पैसा पठाउने सुविधा छ ।
समाचार/कृयाकलाप

साकाेसका ज्येष्ठ सदस्यहरुद्दारा भित्तेपात्रो सार्वजनिक कार्यक्रम सम्पन्न
६८ औं राष्ट्रिय सहकारी दिवसको अबसरमा संस्थाको नियमित वार्षिक कार्यक्रम भित्तेपात्रो सार्वजनिक कार्यक्रम यस वर्ष संस्थाका अभिभावक ज्येष्ठ सदस्यहरु श्री खिमानन्द घिमिरे , श्री केशवराज

साथी सदस्य सामिप्यता कार्यक्रम २०८१ सफलतापुर्वक सम्पन्न
सहकारीको परिमार्जित सातौँ सिद्धान्त— सामुदायिक संलग्नता (Community Engagement)—लाई व्यवहारमा उतार्दै हाम्रो साथी बचत तथा ऋण सहकारी संस्था Sathi Co-operative ले आफ्नो वार्षिक कार्यक्रम सदस्य सामीप्यता

PEARLS तथा MCI विधि बाट संस्थाकाे अनुगमन तथा मुल्यांकन
सहकारी मन्त्रालयको वार्षिक कार्ययोजना अन्तर्गत PEARLS तथा MCI विधि बाट यस साथी साकोसको कार्यसंपादन तथा मुल्यांकन सम्पन्न भएको छ। प्रदेश रजिस्ट्रार ज्युको नेतुत्वमा प्राविधिक सहित

एक दिने भ्रमण कार्यक्रम सम्बन्धि सुचना
संस्थाकाे १२ अाैँ वार्षिक साधारणा सभाबाट पारित अा.ब.०८१/०८२ काे वार्षिक कार्ययाेजना बमाेजिम सदस्य सामिप्यता कार्यक्रम अन्तर्गत ६८ औं राष्ट्रिय सहकारी दिवसको अबसरमा अान्तरिक पर्यटन प्रवर्दनका

सम्पुर्णमा सदस्यहरूमा सुचना ।।
यस साथी साकोसको संचालक समितिको १७२औं बैठकको निर्णय एवं १२ औं वार्षिक साधारणसभा द्रारा पारित निम्न कार्यक्रमहरू गरि ६८ औं राष्ट्रिय सहकारी दिवस मनाउन लागिएकाेले

साथी बाल कल्याण क्लबको शुभारम्भ समारोह कार्यक्रम सफलतापुर्वक सम्पन्न
साथी बाल कल्याण क्लबको शुभारम्भ समारोह कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको छ। उपस्थित बाल सदस्यहरुबाट ११ सदस्यिय कार्य समिति गठन साथै नव गठित कार्य समितिलाई
रेमिटान्स
सहकार्य
अर्घाखाँची युवा परिषद
साथी बहुउद्देश्यीय सहकारी संस्था लि.

