यस साथी बचत तथा ऋण सहकारी संस्था लि.को १४ औं विस्तारित बैठक संस्थाका अध्यक्षद्दारा प्रस्तुत आ.व. ०८२/०८३ को वार्षिक प्रगति प्रतिवेदन माथी समीक्षा गर्दै आ.०८३/०८४ का लागि कोषाध्यक्षद्दारा प्रस्तुत बजेट साथै अध्यक्ष तथा सम्पुर्ण समिति तथा उप-समिति संयोजकहरुद्दारा प्रस्तुत प्रस्तावित नीति तथा कार्यक्रममाथि व्यापक छलफल गर्दै संस्थाका पुर्व अध्यक्ष तथा परामर्श परिषद् संयोजकद्दारा सहकारी अभिमुखिकरण […]
यस साथी साकोसका सम्पूर्ण संचालक समिति, लेखा सुपरिवेक्षण समिति , परामर्श परिषद्, उपसमितिहरु र कर्मचारीहरुलाई आ-आफ्ना रचनात्मक सल्लाह , सुझाव सहित अनिवार्य उपस्थितिका लागी अनुरोध छ।
यस साथी साकोसको वार्षिक कार्यक्रम अनुसार ”साथी तथा सहकारी शिक्षा कार्यक्रम” शिक्षा उप-समितिकाे अायोजनामा संस्थाका शेयर सदस्यहरूको उपस्थितिमा सफलतापुर्वक सम्पन्न भएको छ ।

