साथी बाल कल्याण क्लब साथी साकोसका का बाल सदस्य र शेयर सदस्यहरूका ६ देखि १४ वर्ष उमेर समूहका बालबालिकाहरूलाई संगठित गर्दै उनीहरूको नेतृत्व विकास, प्रतिभा पहिचान, क्षमता अभिवृद्धि, तथा वित्तीय सचेतनाको प्रवर्द्धन गर्ने उद्देश्यले गठन गरिएको क्लब हो।यो क्लबमार्फत बालबालिकालाई बचत गर्न उत्प्रेरित गर्दै उनीहरूमा वित्तीय अनुशासनको विकास गरिन्छ। साथै, उनीहरूलाई आपसी सम्बन्ध प्रगाढ बनाउने, […]

