
साथी साकोसको संचालक समितिको १७९ औं बैठकले संस्थाको निर्वाचन सहितको १३ औं वार्षिक साधारणसभामा निर्वाचन सम्पन्न गराउन संस्थाको निर्वाचन नीति -२०८० अनुसार निम्न अनुसारको निर्वाचन समिति गठन गरेको छ।
संयोजक : अधिवक्ता श्री विजय खत्री ( कानुनी सल्लाहकार )
सदस्य : अधिवक्ता श्री कृष्ण वर्मा
सदस्य : श्री वसन्ता गुरुङ ( व्यबस्थापक साथी साकोस)

यस साथी बचत तथा ऋण सहकारी संस्था लि.को १३ औं विस्तारित बैठकले आ.व. ०८१/०८२ को वार्षिक प्रगति समीक्षा गरी आ.व. ०८२/०८३ का लागि नीति, कार्यक्रम तथा बजेटमाथि व्यापक छलफल सम्पन्न भएको छ।
बैठकले आ.व. ०८१/०८२ को प्रगति प्रतिवेदन तथा आ.व. ०८२/०८३ का लागि प्रस्तावित नीति, कार्यक्रम र बजेटसहितको प्रतिवेदन संस्थाको १३ औं वार्षिक साधारणसभामा प्रस्तुत गर्ने निर्णय गरेको छ



















