यस संस्थाकाे १३ अाैँ वार्षिक साधारण सभाबाट पारित अा.ब.०८२/०८३ काे वार्षिक कार्ययाेजना बमाेजिम तथा ६९औं राष्ट्रिय सहकारी दिवसको अवसरमा यहि चैत्र २१ गते शनिबारका दिन गुल्मी जिल्लाको पबित्र स्थल रेसुङ्गा धाम सहित अन्य स्थानहरूमा अवलोकन भ्रमण कार्यक्रम अायाेजना गरिएकाले उक्त भ्रमण कार्यक्रममा सदस्य न. ७०० सम्मका ३५ जना सदस्यहरूलाइ सदस्य नम्बर क्रम संख्याकाे अाधारमा छनाैट […]
यस साथी बचत तथा ऋण सहकारी संस्था लि. पनि कर्जा सूचना केन्द्र (Credit Information Bureau – CIB) मा आबद्ध भएको सहर्ष जानकारी गराउँदछौं। मिति २०८२/११/२७ मा प्राप्त आधिकारिक सदस्यतासँगै, अब संस्थाले कर्जा प्रवाह गर्दा राष्ट्रिय स्तरको सूचना प्रणाली प्रयोग गर्नेछ, जसले खराब ऋणी सदस्यहरूलाई निरुत्साहित गर्दै असल ऋणी सदस्यहरूलाई प्रोत्साहन गर्नेछ |
यस साथी बचत तथा ऋण सहकारी संस्था लि.को सञ्चालक समितिको १८४औँ बैठकको निर्णय बमोजिम आज मिति २०८२/११/०१ गते देखि लागु हुने गरि तपशिल अनुसार नयाँ ब्याजदर कायम गरिएको जानाकारी गराउदछौँ

